पारवाहन र गोदाम व्यवस्थापनको अध्यक्षमा जोशी <p>काठमाडौं। सरकारले नेपाल पारवहान तथा गोदाम व्यवस्थापन लिमिटेडको अध्यक्षमा विनोदकुमार जोशीलाई नियुक्त गरेको छ। उनी डडेल्धुराको अमरगढी नगरपालिका-८ का हुन्।</p> <p>मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पार्वत गुरुङले यसबारे जानकारी दिएका हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्