चीनमा बनेको इलेक्ट्रिक कार टेस्लाकोभन्दा बढी बिक्यो
<p>काठमाडौं। चिनियाँ कम्पनीले बनाएको एउटा इलेक्ट्रिक कार संसारको सबैभन्दा बेस्ट सेलिङ कार बनेको छ। <br />
एसएआईसीले बनाएको ‘हंग गुवाङ्ग’ इलेक्ट्रिक कार टेस्लाका मोडल थ्रीे इलेक्ट्रिक कारभन्दा बढी बिकेको हो।<br />
वर्षको जनवरी र फेब्रुअरीमा यो कार ३६ हजार सेट बिक्री भएको छ। जबकि, यो अवधिमा टेस्लाको कार २१ हजार ५०० वटा बिकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्