चीनमा टेस्ला कार जासुसी काममा उपयोग!
<p>काठमाडौं। अमेरिकी कम्पनी टेस्लाको कार चीनमा जासुसी गर्ने काममा प्रयोग हुँदै आएको आरोप लागेको छ। </p>
<p>टेस्लाका सीईओ एलन मस्कले यदि यस्तो भएको रहेछ भने कम्पनी नै बन्द गर्ने बताएका छन्। </p>
<p>चिनियाँ सेनाले टेस्लाका कारहरुमा रहेको क्यामेराले गोप्य रुपमा तथ्यांक जम्मा पारेको आरोप लगाएका हुन्।</p>
<p>विद्युतीय कार निर्माता कम्पनी टेस्लाको चीन ठूलो बजार हो। सांघाईमा ०१८ मा टेस्लाको कारखाना खुलेको थियो।(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्