५ महिनामा ६ पटक बढ्यो बिटक्वाइनको मूल्य

काठमाडौं। संसारको सबैभन्दा ठूलो र लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य उचालिने क्रम जारी छ।

यो अदृश्य मुद्राको मूल्य पाँच महिना (अक्टुबर) मा १० हजार पाँच सय डलरबाट ६० हजार (मार्चमा) डलर नाघिसकेको छ।

कतिपयको मतमा टेस्लाका मालिक एलन मस्कले यसमा लगानी गर्न थालेपछि मूल्य अकासिएको हो।

अर्का विश्व धनाढ्य वारेन बफेटले भने बिटक्वाइनलाई ‘मूल्यहीन’ बताएका छन्।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्