माथिल्लो तामाकोसीको सेयर मूल्य ९ प्रतिशत बढ्यो
<p>काठमाडौं। माथिल्लो तामाकोशी (अप्पर)को सेयर मूल्य प्रतिकित्ता ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।</p>
<p>नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले वृद्धि भएको हो।</p>
<p>जसअनुसार आज अप्परको सेयर मूल्य प्रतिकित्ता ६५ रुपैयाँले बढेर ७२५ पुगेको छ।</p>
<p>आज विहान कम्पनीको सुरुवाती सेयर कारोबार मूल्य ६६० रुपैयाँ थियो।</p>
प्रतिक्रिया दिनुहोस्