काठमाडौँ। नेपालमा स्टिम शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘क्युब्स इन स्पेस नासो २०२१’ आयोजना गरिने भएको छ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीले अमेरिकी संस्था मिलेर उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो।
अप्रिल १० देखि मे १५ सम्म सञ्चालन हुने पाँच–हप्ते विशेष कार्यशालामा ११ देखि १८ वर्ष उमेर समूहका विद्यालय तहका वा पढाइ सकेर विश्वविद्यालय तहमा भर्ना नभएका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्।
" />

">
नेपाली विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२१’ आयोजना हुने: Dekhapadhi
नेपाली विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२१’ आयोजना हुने
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा स्टिम शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘क्युब्स इन स्पेस नासो २०२१’ आयोजना गरिने भएको छ।</p>
<p style="text-align: justify;">नेपाल एष्ट्रोनोमिकल सोसाइटीले अमेरिकी संस्था मिलेर उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो। </p>
<p style="text-align: justify;">अप्रिल १० देखि मे १५ सम्म सञ्चालन हुने पाँच–हप्ते विशेष कार्यशालामा ११ देखि १८ वर्ष उमेर समूहका विद्यालय तहका वा पढाइ सकेर विश्वविद्यालय तहमा भर्ना नभएका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्। </p>