काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले साना किसानहरूको संरक्षण गर्ने गरी कृषिमा वैदेशिक लगानी ‘एफडिआई’ आवश्यक रहेको बताएकी छिन्।

खाद्यका लागि कृषि अभियानद्वारा सोमबार आयोजित ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफलमा उनले त्यस्तो बताएकी हुन्।

उनले आफूले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र ‘एफडिआई’ लागु गर्न आवश्यक रहेको बताइन्।

" /> काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले साना किसानहरूको संरक्षण गर्ने गरी कृषिमा वैदेशिक लगानी ‘एफडिआई’ आवश्यक रहेको बताएकी छिन्।

खाद्यका लागि कृषि अभियानद्वारा सोमबार आयोजित ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफलमा उनले त्यस्तो बताएकी हुन्।

उनले आफूले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र ‘एफडिआई’ लागु गर्न आवश्यक रहेको बताइन्।

"> किसानको संरक्षण गर्ने गरी वैदेशिक लगानी आवश्यक : मन्त्री अर्याल: Dekhapadhi
किसानको संरक्षण गर्ने गरी वैदेशिक लगानी आवश्यक : मन्त्री अर्याल <p style="text-align: justify;">काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले साना किसानहरूको संरक्षण गर्ने गरी कृषिमा वैदेशिक लगानी &lsquo;एफडिआई&rsquo; आवश्यक रहेको बताएकी छिन्।</p> <p style="text-align: justify;">खाद्यका लागि कृषि अभियानद्वारा सोमबार आयोजित &lsquo;कृषि विकासका समसामायिक सवालहरू&rsquo; विषयक छलफलमा उनले त्यस्तो बताएकी हुन्।</p> <p style="text-align: justify;">उनले आफूले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र &lsquo;एफडिआई&rsquo; लागु गर्न आवश्यक रहेको बताइन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्