काठमाडौँ। भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरूमा कोठा तथा तला थप्न चाहने लाभग्राहीलाई लक्षित गरी बनाइएको कार्यविधिमाथि आज बृहद् अन्तरक्रिया गरिएको छ।
कार्यविधिमाथि सरकारी निकायका पदाधिकारी, राष्ट्रिय-अन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि, पुनर्निर्माणमा खटिएका प्राविधिक एवं विकास साझेदार प्रतिनिधिहरूबीच अन्तरक्रिया भएको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)ले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को प्राविधिक सहयोगमा कार्यविधि तयार गरेको हो।
" /> काठमाडौँ। भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरूमा कोठा तथा तला थप्न चाहने लाभग्राहीलाई लक्षित गरी बनाइएको कार्यविधिमाथि आज बृहद् अन्तरक्रिया गरिएको छ।कार्यविधिमाथि सरकारी निकायका पदाधिकारी, राष्ट्रिय-अन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि, पुनर्निर्माणमा खटिएका प्राविधिक एवं विकास साझेदार प्रतिनिधिहरूबीच अन्तरक्रिया भएको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)ले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को प्राविधिक सहयोगमा कार्यविधि तयार गरेको हो।
">