काठमाडौं। सरकारले केराउ, सुपारी, मरिच र छोकडाको आयातमा कोटा प्रणाली लागू गरेको छ।
आज राजपत्रमा सूचना गर्दै यी वस्तुहरूको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्दै कोटा प्रणाली लागू गरेको हो। यसअनुसार केराउ वार्षिक ८० हजार र सुपारी २५ हजार मेट्रिकटन आयात गर्न पाइन्छ।
यसै गरी मरिच १५ हजार र छोकडा ५ हजार मेट्रिक टन मात्रै आयात गर्न सकिन्छ।
" />

">
चार कृषिजन्य वस्तुको आयातमा कोटा प्रणाली: Dekhapadhi
चार कृषिजन्य वस्तुको आयातमा कोटा प्रणाली
<p style="text-align: justify;">काठमाडौं। सरकारले केराउ, सुपारी, मरिच र छोकडाको आयातमा कोटा प्रणाली लागू गरेको छ।</p>
<p style="text-align: justify;">आज राजपत्रमा सूचना गर्दै यी वस्तुहरूको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्दै कोटा प्रणाली लागू गरेको हो। यसअनुसार केराउ वार्षिक ८० हजार र सुपारी २५ हजार मेट्रिकटन आयात गर्न पाइन्छ।</p>
<p style="text-align: justify;">यसै गरी मरिच १५ हजार र छोकडा ५ हजार मेट्रिक टन मात्रै आयात गर्न सकिन्छ।</p>