काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप एण्ड इनोभेशन समिति गठन गरेको छ। स्टार्टअपको प्रबद्र्धनमार्फत मुलुकभित्र उद्यमशीलता र रोजगारी सृजना गर्ने लक्ष्यसहित समिति गठन भएको हो।
अध्यक्षले आफ्नो कार्यकालमा महासंघ इतिहासमै पहिलोपटक स्टार्टअप समिति गठन गरेका हुन्। समितिको सभापतिमा रञ्जित आचार्य छन्।
यसै गरी समितिका सदस्यहरूमा स्टार्टअप व्यवसायी युवाहरू समेटिएका छन्। समितिले नव उद्यमीलाई अर्थतन्त्रको मूल प्रवाहमा जोड्न भूमिका खेल्ने बताइएको छ।
" />

महासंघमा स्टार्टअप समिति गठन
<p style="text-align: justify;">काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप एण्ड इनोभेशन समिति गठन गरेको छ। स्टार्टअपको प्रबद्र्धनमार्फत मुलुकभित्र उद्यमशीलता र रोजगारी सृजना गर्ने लक्ष्यसहित समिति गठन भएको हो।</p>
<p style="text-align: justify;">अध्यक्षले आफ्नो कार्यकालमा महासंघ इतिहासमै पहिलोपटक स्टार्टअप समिति गठन गरेका हुन्। समितिको सभापतिमा रञ्जित आचार्य छन्।</p>
<p style="text-align: justify;">यसै गरी समितिका सदस्यहरूमा स्टार्टअप व्यवसायी युवाहरू समेटिएका छन्। समितिले नव उद्यमीलाई अर्थतन्त्रको मूल प्रवाहमा जोड्न भूमिका खेल्ने बताइएको छ।</p>