काठमाडौं। सरकारले महँगा गाडीको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले ५० हजार डलरभन्दा बढीको गाडीको आयात फुकुवा गरेको हो।

यसअघि सरकारले गत आर्थिक वर्ष २०७६/७७ चैत १६ गते विदेशी मुद्रा सञ्चिति गर्ने भन्दै महँगा गाडीको आयातमा प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्ध लगाएको झन्डै एक वर्षपछि उद्योग मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले आयात खुलाएको हो।

" /> काठमाडौं। सरकारले महँगा गाडीको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले ५० हजार डलरभन्दा बढीको गाडीको आयात फुकुवा गरेको हो।

यसअघि सरकारले गत आर्थिक वर्ष २०७६/७७ चैत १६ गते विदेशी मुद्रा सञ्चिति गर्ने भन्दै महँगा गाडीको आयातमा प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्ध लगाएको झन्डै एक वर्षपछि उद्योग मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले आयात खुलाएको हो।

"> महँगा गाडीको आयात प्रतिबन्ध फुकुवा: Dekhapadhi
महँगा गाडीको आयात प्रतिबन्ध फुकुवा <p style="text-align: justify;">काठमाडौं। सरकारले महँगा गाडीको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले ५० हजार डलरभन्दा बढीको गाडीको आयात फुकुवा गरेको हो।</p> <p style="text-align: justify;">यसअघि सरकारले गत आर्थिक वर्ष २०७६/७७ चैत १६ गते विदेशी मुद्रा सञ्चिति गर्ने भन्दै महँगा गाडीको आयातमा प्रतिबन्ध लगाएको थियो।</p> <p style="text-align: justify;">प्रतिबन्ध लगाएको झन्डै एक वर्षपछि उद्योग मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले आयात खुलाएको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्