द्रुतमार्गमा दोस्रो चौमासिकसम्म वार्षिक योजनाको १९ प्रतिशत सम्पन्न <p>काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा काठमाडौँ&ndash;तराई द्रुतमार्गको भौतिक प्रगति वार्षिक लक्ष्यको १८ दशमलव ९५ प्रतिशत सम्पन्न भएको छ । यही अवधिमा वित्तीय प्रगति १९ दशमलव १२ रहेको छ ।</p> <p>विसं २०८० को असारसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको चौमासिक लक्ष्यअनुसार भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६४ दशमलव नौ प्रतिशत रहेको छ ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्