डीम्याट खाताको संख्या ३२ लाख ५४ हजार पुग्यो
<p>काठमाडौं। नेपालमा डीम्याट खाताको संख्या ३२ लाख ५४ हजार पुगेको छ।</p>
<p>सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार नेपालमा डीम्याट खाताको संख्या साढे ३२ लाखभन्दा बढी पुगेको हो ।खासगरी, पछिल्लो समय नेपालीहरुका माझ सेयर बजारको चर्चा बढ्न थालेसँगै डीम्याट खोल्नेको संख्या बढ्दै गएको छ।</p>
<p>नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले अलटाइम हाइ रेकर्ड कायम गर्दा स्टकको चर्चा चुलिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्