मारुति सुजुकीको मूल्य बढ्दै <p>काठमाडौं। मारुति सुजुकी इन्डिया लिमिटेडले कारको मूल्य अप्रिलमा बढाउने भएको छ। कार निर्माणमा प्रयोग हुने विविध वस्तुको बजारभाउ बढेपछि कारको पनि मूल्य बढाउनुपरेको</p> <p>निर्माताको भनाइ छ। मारुतिले कारहरुको मूल्य ३४ हजार भारुसम्म वृद्धि गरेको छ।<br /> <br /> भारतीय अटोमोबाइल बजार कोरोनाकालमा खस्केको छ। त्यसमाथि सवारीको मूल्यसमेत वृद्धि हुनाले यसको माग फिर्ता हुन थालेको छ। भारतमा अन्य कार निर्माता कम्पनीले पनि मूल्य बढाएका छन्।(रोयटर्स)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्