उत्पादनमूलक कम्पनीलाई सेयर बजारमा भित्र्याउन ‘बुक बिल्डिङ’ <p>काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई भित्र्याउन बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याएको बताएको छ।</p> <p>बोर्डले बुक बिल्डिङमा विधिमा आईपीओ ल्याउँदा &lsquo;रियल सेक्टर&rsquo;का कम्पनीलाई वास्तविक मूल्यमा आईपीओ जारी गर्न सहयोग गर्ने जानकारी दिएको छ।</p> <p>यो व्यवस्था कार्यान्वयनमा आएसँगै पुँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्यता कम हुँदै वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गराउने अपेक्षा छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्