सामसङले ल्याउँदै छ ड्वेल फोल्डिङ मोबाइल
<p>काठमाडौं। विश्वप्रसिद्ध कम्पनी सामसङले चाँडै नै ड्वेल फोल्डिङ मोबाइल बजारमा ल्याउने भएको छ। यसलाई दुई पटक मोड्न सकिने छ।</p>
<p>यसअघि नै फोल्डेबल फोन ल्याइसकेको कम्पनीले डबल फोल्ड गर्न सकिने नयाँ मोबाइल बनाएको हो। आउन लागेको मोबाइल ड्वेल फोल्डेबल स्मार्टफोनलाई सामसङ ग्यालाक्सी जेड फोल्ड टु तथा सामसङ ग्यालाक्सी जेड फ्लिपको नयाँ रुप मानिएको छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्