बेलायतमा आर्थिक वृद्धिका लागि लगानी केन्द्रहरू बनाइँदै <p>काठमाडौं। अन्तर्राष्ट्रिय व्यापारका लागि आवश्यक पर्ने केन्द्रहरू एडिनबर्ग, कार्डिफ, बेलफास्ट र डार्लिंगटनमा रहने राज्यसचिव लिज ट्रसले बताएकी छन्।&nbsp;</p> <p>यसको उद्देश्य निर्यात फर्महरु र लगानी विशेषज्ञहरूको स्थानीय सल्लाह अनुसार निर्यातलाई वृद्धि गर्नु हो।&nbsp;</p> <p>तर, एक विज्ञले सरकारद्वारा प्रस्तावित आर्थिक सुधार योजनालाई &lsquo;गलत तरिका&rsquo; बताएका छन्।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्