छवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढ्यो <p>काठमाडौं। आज सेयर बजारमा छवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।</p> <p>नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य १० प्रतिशतले बढेको छ।</p> <p>यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, चन्द्रागिरी हिल्स, आरएसडीसी लघुवित्त र कालिका पावर कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्