साल्ट ट्रेडिङको सेयर मूल्य दोस्रो दिन १० प्रतिशतले बढ्यो <p>काठमाडौं। सेयर बजारमा आज पनि साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी)को सेयर मूल्य आज पनि १० प्रतिशत बढेको छ।</p> <p>नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज कर्पोरेशनको सेयर मूल्य १२ हजार ७०५ रूपैयाँ पुगेको छ।</p> <p>हिजो १० प्रतिशतको वृद्धिसँगै कम्पनीको मूल्य ११ हजार ५५० रूपैयाँ पुगेको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्