जगुआरको नयाँ विद्युतीय कार भारतको बजारमा आएको छ। कम्पनीको यो पहिलो पूर्णविद्युतीय कार हो। भारतमा यसको सुरुआती मूल्य एक करोड पाँच लाख भारु रहेको छ। ">
भारतीय बजारमा ज्यागुअरको नयाँ विद्युतीय कार
काठमाडौं। जगुआरको नयाँ विद्युतीय कार भारतको बजारमा आएको छ।

कम्पनीको यो पहिलो पूर्णविद्युतीय कार हो। भारतमा यसको सुरुआती मूल्य एक करोड पाँच लाख भारु रहेको छ।

कम्पनीले कारको वारेन्टी आठ वर्ष दिएको छ। ज्यागुअरले २०२५ सम्म आफ्ना सबै उत्पादन विद्युतीय बनाउने लक्ष्य पनि लिएको छ।

यो कार बजारमा आएपछि मर्सिडिज बेन्ज ईक्यूसी तथा आउन लागेको टेस्ला मोडल एक्ससँग कडा प्रतिस्पर्धा हुने बताइएको छ।(एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्