दूध र माछामासुजन्य वस्तुमा नेपाल आत्मनिर्भर <p>काठमाडौं। नेपाल पशुपन्छीजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बनेको सरकारले दाबी गरेको छ। &nbsp;</p> <p>आज एक कार्यक्रम गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बनेको घोषणा गरे। &nbsp;</p> <p>सरकारका अनुसार धुलो दुध, बटर, अण्डा र मासुको उत्पादनमा नेपाल आत्मनिर्भर बनेको हो। यद्यपि, हालसम्म नेपाल माछा र दुधको उत्पादनमा भने आत्मनिर्भर बनिनसकेको सरकारी भनाई छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्