नेपाली उद्योगी पाकिस्तानसँग आर्थिक सम्बन्ध बढाउन इच्छुक
<p>काठमाडौं। नेपाली उद्योगी पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको नेपाल चेम्बर अफ कमर्सले बताएको छ। </p>
<p>पाकिस्तानी राजदूत हैदर शाहसँग कुरा गर्दै चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, खानीलगायतका क्षेत्रमा लगानीकर्ता ल्याउन खोजेको अध्यक्ष श्रेष्ठले बताए।</p>
<p>चीनले आठ हजार वस्तुमा भन्सार सुविधा दिएका कारण पनि नेपालमा लगानीको वातावरण रहेको उनको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्