चन्द्रागिरी हिल्सको सेयर मूल्य दुई हजार नाघ्यो <p>काठमाडौं। चन्द्रागिरी हिल्सको सेयर मूल्य प्रति कित्ता दुई हजार ७९ रूपैयाँ पुगेको छ। आज १० प्रतिशतको मूल्यवृद्धि आएसँगै कम्पनीको सेयर मूल्य दुई हजार रूपैयाँमाथि पुगेको हो।</p> <p>हिजो कारोबार बन्द हुने समयसम्ममा कम्पनीको सेयर मूल्य १८ सय ९० रूपैयाँ थियो तर आज एकै दिन १८९ रूपैयाँले बढेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्