काठमाडौं। ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ। नेपाल राष्ट्र बैंकले नेपालबाटै विदेशी कम्पनीलाई भुक्तानी गर्न मिल्ने व्यवस्था गरेपछि कम्पनीले डलर कार्ड जारी गरेको हो।
उक्त कार्डबाट नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सयापलगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्द्धन गर्न सकिनेछ।
ग्राहकले नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाता खोली ५०० रुपैयाँ सेवा शुल्क तिरेर यो सुविधा लिन सक्नेछन्।
" />

">
ग्लोबल आइएमई बैंकले ल्यायो डलर कार्ड: Dekhapadhi
ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ।
नेपाल राष्ट्र बैंकले नेपालबाटै विदेशी कम्पनीलाई भुक्तानी गर्न मिल्ने व्यवस्था गरेपछि कम्पनीले डलर कार्ड जारी गरेको हो।
उक्त कार्डबाट नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सयापलगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्द्धन गर्न सकिनेछ।
ग्लोबल आइएमई बैंकले ल्यायो डलर कार्ड
<p style="text-align: justify;">काठमाडौं। ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ। नेपाल राष्ट्र बैंकले नेपालबाटै विदेशी कम्पनीलाई भुक्तानी गर्न मिल्ने व्यवस्था गरेपछि कम्पनीले डलर कार्ड जारी गरेको हो।</p>
<p style="text-align: justify;">उक्त कार्डबाट नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सयापलगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्द्धन गर्न सकिनेछ। </p>
<p style="text-align: justify;">ग्राहकले नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाता खोली ५०० रुपैयाँ सेवा शुल्क तिरेर यो सुविधा लिन सक्नेछन्।</p>