बजेट सम्बन्धमा वैशाख ५ गतेसम्म सुझाव पठाउनु पर्ने <p>काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमा सम्बन्धी कार्य सुरु गरेको छ।&nbsp;</p> <p>&ldquo;बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा सुझावहरु २०७८ वैशाख ५ गतेसम्म पठाउनहुन अनुरोध छ,&rdquo; अर्थ मन्त्रालयले आज एक सूचना प्रकाशित गरी भनेको छ।&nbsp;</p> <p>सरकारले हरेक वर्षको जेठ १५ गते बजेट प्रस्तुत गर्छ, जसलाई संविधानमै व्यवस्था गरिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्