भन्सार प्रणालीलाई थप प्रभावकारी बनाउन अर्थमन्त्रीको आग्रह
<p>काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रणालीलाई थप प्रभावकारी बनाउने गरी आवश्यक सुझाव दिन आग्रह गरेका छन्। </p>
<p>आज राजधानीमा आयोजित भन्सार व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त आग्रह गरेका हुन्। </p>
<p>चालु आर्थिक वर्षको माघसम्म विभिन्न भन्सार नाकाबाट ६९ अर्ब ९२ करोड रुपैयाँको वस्तु निर्यात र ८ खर्ब ३ खर्ब ६४ करोड रूपैयाँको आयत गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्