काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म लगानी आकर्षित नहुने बताएका छन्।

उनले महासंघको वस्तुगत परिषद्को विस्तारित बैठकमा बोल्दै यस्तो बताएका हुन्।

यसैगरी, गोल्छाले महासंघ मुलुकको समृद्धिको खाका कोर्ने अभियानमा रहेकाले वस्तुगत संघहरूबाट महत्वपूर्ण सल्लाह सुझावको अपेक्षा गरेको बताए।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म लगानी आकर्षित नहुने बताएका छन्।

उनले महासंघको वस्तुगत परिषद्को विस्तारित बैठकमा बोल्दै यस्तो बताएका हुन्।

यसैगरी, गोल्छाले महासंघ मुलुकको समृद्धिको खाका कोर्ने अभियानमा रहेकाले वस्तुगत संघहरूबाट महत्वपूर्ण सल्लाह सुझावको अपेक्षा गरेको बताए।

"> निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म लगानी आकर्षित नहुने: Dekhapadhi
निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म लगानी आकर्षित नहुने <p style="text-align: justify;">काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म लगानी आकर्षित नहुने बताएका छन्।</p> <p style="text-align: justify;">उनले महासंघको वस्तुगत परिषद्को विस्तारित बैठकमा बोल्दै यस्तो बताएका हुन्।</p> <p style="text-align: justify;">यसैगरी, गोल्छाले महासंघ मुलुकको समृद्धिको खाका कोर्ने अभियानमा रहेकाले वस्तुगत संघहरूबाट महत्वपूर्ण सल्लाह सुझावको अपेक्षा गरेको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्