काठमाडौं। सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पेस गरेको प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो।
नेपालमा मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिष्दको बैठकले स्वीकृत गरेको जानकारी कृषि मन्त्रालयले दिएको छ।
कारखाना स्थापना गरेपछि वर्षेनि रासायनिक मलको अभाव दीर्घकालीन रूपमा हट्ने कृषिमन्त्री पद्मा अर्यालले बताइन्।
" />

">
मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत: Dekhapadhi
मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत
<p style="text-align: justify;">काठमाडौं। सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पेस गरेको प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो।</p>
<p style="text-align: justify;">नेपालमा मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिष्दको बैठकले स्वीकृत गरेको जानकारी कृषि मन्त्रालयले दिएको छ।</p>
<p style="text-align: justify;">कारखाना स्थापना गरेपछि वर्षेनि रासायनिक मलको अभाव दीर्घकालीन रूपमा हट्ने कृषिमन्त्री पद्मा अर्यालले बताइन्।</p>