ट्विटरले दियो भारतमा भ्वाइस म्यासेज सुविधा <p>काठमाडौं। माइक्रोब्लगिङ वेबसाइट ट्विटरले भारतमा आफ्नो विशेष फिचर सुरु गरेको छ। अब त्यहाँका ट्विटर प्रयोगकर्ताले अडियो मेसेन पनि पठाउन सक्ने छन्।<br /> ट्टिरका अनुसार, कम्पनीले भारतीय प्रयोगकर्ताकाका लागि डाइरेक्ट मेसेज(डीएम)मा भ्वाइस मेसेजसको सपोर्ट जारी गरिदिएको छ। अहिले यसको परीक्षण चलिरहेको पनि ट्विटरले बताएको छ। यसअघि यस्तो सुविधा जापान र ब्राजिलमा उपलब्ध थियो।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्