अर्थतन्त्र जोगाउन जापानमा नेगेटिभ ब्याजदर
<p>काठमाडौं। कोरोनाका कारण अमेरिका र युरोपमा ब्याजदर शूल्य प्रतिशत छ। नेगेटिभ ब्याजदरको फैसला सबैभन्दा पहिला डेनमार्क त्यसपछि जापान, स्विजरल्यान्ड र स्वेडेनमा गरिएको छ।<br />
जापानमा अहिले ब्याजदर ०.१ प्रतिशत छ र यो केही वर्षसम्म कायम राख्ने देखिएको छ। कोरोना महामारीको प्रभावबाट देशको अर्थतन्त्र जोगाउन ब्याजदर नेगेटिभ बनाइएको बैंक अफ जापानका गभर्नर हारुहिको कुरोडाले बताएका छन्।(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्