डिजिटल सेवा करबारे भारतसमेत ६ देशलाई अमेरिकाको चेतावनी
<p>काठमाडौं। अमेरिकी व्यापार प्रतिनिधि(यूएसटीआर)ले ई–कमर्स कम्पनीमाथि सरकारी शुल्क÷डिजिटल सेवामा कर लगाउन भारतलगायत केही अन्य देशको तयारीलाई लिएर जवाफी ब्यापार कारवाहीको चेतावनी दिएको छ। यूएसटीआरले भारत, इटली, टर्की, ब्रिटेन, स्पेन र अस्ट्रियामाथि त्यस्तो कारवाही गर्नेबारे सोचिरहेको बताएको छ। २०२० जुनमा अमेरिकाले आफ्नो व्यापार कानुन १९७४को धारा ३०१अन्तर्गत डिजिटल सेवामा करबारे जाँच सुरु गरेको थियो।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्