करारमा कर्मचारी माग्दा पुरुषभन्दा महिलाको बढी आवेदन
<p>काठमाडौं। जनगणना २०७८ का लागि करारमा कर्मचारी माग गर्दा झापामा सबैभन्दा बढी महिलाको आवेदन परेको छ। अनलाइनमा आवेदन दिने सात हजार नौ सय ३७ मध्ये पाँच हजार ८१ महिला छन्।<br />
योग्यता र क्षमता हुँदा पनि पारिवारिक कारणले बाहिर गएर जागिर खान समस्या भोग्दै आएका महिलाले झापामा बढी आवदेन दिएको जनगणना कार्यालयले बताएको छ।(रासस)</p>
प्रतिक्रिया दिनुहोस्