आठ महिनामा करिब साढे ५३ करोडको ‘फेस मास्क’ आयात
<p>काठमाडौं। चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको आठ महिनाको अवधिमा ५३ करोड ३८ लाख ४४ हजार रुपैयाँ बराबरको ‘फेस मास्क’ नेपाल भित्रिएको छ। </p>
<p>भन्सार विभागका अनुसार उक्त अवधिमा २७ हजार १७१ केजी र ९ करोड २६ लाख ३१ हजार ९८ थान फेस मास्क नेपाल भित्रिएको छ।<br />
<br />
कोरोना भाइरस महामारीका कारण ठूलो मात्रामा फेस मास्क नेपाल भित्रिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्