सेयर बजारमा सामान्य गिरावट
<p>काठमाडौं। आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.४५ अंकले घटेको छ।</p>
<p>यस क्रममा आज जम्मा ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको भएर ९१ लाख कित्ता सेयर किनबेच भएको छ।</p>
<p>आज जलविद्युत, वित्त र लघुवित्तबाहेक सबै समूहमा गिरावट आएको छ। यस्तै, उन्नति लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्दा चन्द्रागिरीको मूल्य ७.१७ प्रतिशतले घटेको छ।</p>
प्रतिक्रिया दिनुहोस्