पर्वन। कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ। थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो। 

गत भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको नौ महिनाको अवधिमा काम सक्नुपर्ने बाध्यताका कारण निर्माण कम्पनीले तीव्र रूपमा काम अघि बढाएको हो। जिल्लाको २४ किलोमिटर खण्डमध्ये कुश्मा बजारभित्र र पातीचौरमा चार लेनको सडक विस्तार हुँदै छ भने अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिने भएको हो।

" /> पर्वन। कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ। थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो। 

गत भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको नौ महिनाको अवधिमा काम सक्नुपर्ने बाध्यताका कारण निर्माण कम्पनीले तीव्र रूपमा काम अघि बढाएको हो। जिल्लाको २४ किलोमिटर खण्डमध्ये कुश्मा बजारभित्र र पातीचौरमा चार लेनको सडक विस्तार हुँदै छ भने अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिने भएको हो।

"> मध्यपहाडी लोकमार्गको विस्तार असारभित्रै सकिने: Dekhapadhi
मध्यपहाडी लोकमार्गको विस्तार असारभित्रै सकिने <p style="text-align: justify;">पर्वन। कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ। थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो।&nbsp;</p> <p style="text-align: justify;">गत भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको नौ महिनाको अवधिमा काम सक्नुपर्ने बाध्यताका कारण निर्माण कम्पनीले तीव्र रूपमा काम अघि बढाएको हो। जिल्लाको २४ किलोमिटर खण्डमध्ये कुश्मा बजारभित्र र पातीचौरमा चार लेनको सडक विस्तार हुँदै छ भने अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिने भएको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्