निर्माण व्यवसायीले भेटे श्रीलंकका राजदूत
<p>काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिले नेपालका लागि श्रीलंकाका राजदुत हिमाली अरुणा तिलकालाई भेटेका छन्। </p>
<p>व्यवसायीले नेपालको निर्माण क्षेत्रको पछिल्लो अवस्था बारे छलफल गर्न राजदूत भेटेका हुन्।</p>
<p>महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले नेपाली निर्माण क्षेत्रका ऐन कानूनका सम्बन्धमा पनि राजदूत तिलकालाई जानकारी दिएको छ। श्रीलंकाबाट नेपालमा हेभिइक्यिुप्मेन्ट आयात हुँदै आएको छ।</p>
प्रतिक्रिया दिनुहोस्