काठमाडौं। खर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले चौथोपटक अन्तरिक्षमा आफ्नो रकेट पठाउने भएको छ। तीनपटकको प्रयत्न असफल भएपछि चौथो प्रयास गरिने मस्कले ट्वीटमार्फत् बताएका हुन्।
मस्क संसारकै धनी मानिस हुन्। उनको विद्युतीय गाडी कम्पनी टेस्लाको कार संसारमै बढी बिक्री हुनेमा पर्छ। उनले पछिल्लो समय क्रिप्टोकरेन्सी बिटक्वाइनमा लगानी गरेपछि त्यसको मूल्य अकासिएको थियो।
" />

एलन मस्कको स्पेसएक्सले चौथोपटक अन्तरिक्ष उडान गर्दै
<p style="text-align: justify;">काठमाडौं। खर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले चौथोपटक अन्तरिक्षमा आफ्नो रकेट पठाउने भएको छ। तीनपटकको प्रयत्‍न असफल भएपछि चौथो प्रयास गरिने मस्कले ट्‍वीटमार्फत् बताएका हुन्।</p>
<p style="text-align: justify;">मस्क संसारकै धनी मानिस हुन्। उनको विद्युतीय गाडी कम्पनी टेस्लाको कार संसारमै बढी बिक्री हुनेमा पर्छ। उनले पछिल्लो समय क्रिप्टोकरेन्सी बिटक्वाइनमा लगानी गरेपछि त्यसको मूल्य अकासिएको थियो।</p>