विश्व बैंकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत <p>काठमाडौं। विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । अघिल्लो वर्ष आर्थिक वृद्धिद्धर माइनस १.९९ प्रतिशत कायम भएको थियो ।&nbsp;</p> <p>बुधवार दक्षिण एसियाली क्षेत्रको कुल ग्राहस्थ उत्पादनबारे नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो ।&nbsp;</p> <p>नेपालमा आर्थिक वृद्धिद्धर सकारात्मक रहनुमा रेमिट्यान्स, खोप अभियानको सकारात्मक प्रभावलाई मानेको छ । यो वर्ष दक्षिण एसियाली मुलुकमै आर्थिक वृद्धिदरमै सुधार आउने नयाँ प्रक्षेपण पनि गरेको छ ।&nbsp;</p> <p>सरकारले भने ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिद्धर हुने अनुमान गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्