‘आस्क मी जब फेयर’को दोस्रो संस्करण सुरु <p>काठमाडौं। &lsquo;आस्क मी भर्चुअल जब फेयर&rsquo;को दोस्रो संस्करण भर्चुअल माध्यमबाट सुरु भएको छ। आस्क मी म्यानेजमेन्टले आजदेखि अप्रिल २ सम्म अनलाईनमार्फत् फेयर सञ्चालन गर्नेछ।</p> <p>यसका लागि कम्पनीले राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरेको छ। यस्तै, जब फेयरको पेमेन्ट पार्टनरमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस छ।</p> <p>कम्पनीकी व्यवस्थापकीय निर्देशक अर्चनाकुवंर क्षेत्रीले जब फेयरले महामारीको समयमा रोजगारीको बजार विस्तार गर्ने बताइन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्