इन्साइडर ट्रेडिङको आशंकापछि पनि रोकिएन अजोडको मूल्यवृद्धि <p>काठमाडौं। अजोड इन्स्यारेन्सको सेयर मूल्य बढ्ने क्रम इन्साइडर ट्रेडिङको आशंकापछि पनि रोकिएको छैन। ९.९९ प्रतिशतले मूल्य बढेको भोलिपल्ट ५० प्रतिशत हकप्रद सेयर दिने निर्णय कम्पनीले गरेको थियो।</p> <p>त्यसपछि कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङको आशंक गरिएको थियो। तर त्यसयता पनि कम्पनीको सेयर मूल्य बढ्दै आज ९.९६ प्रतिशतले मूल्य बढेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्