अजोडको सेयर किन्न चाहनेको भीड <p>काठमाडौं। अजोड इन्स्योरेन्स कम्पनीको सेयर किन्नेहरूको भीड लागेको छ। कम्पनीले मंगलबार लगानीकर्तालाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने जानकारी दिएको थियो।</p> <p>त्यसपछि नेपाल स्टक एक्सचेञ्जको माकेर्ट डेप्थमा कम्पनीको सेयर बेच्न चाहनेहरू देखिएका छैनन् तर कम्पनीको दुई लाख ९९ हजार कित्ता सेयर किन्ने अर्डर परेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्