बिहान उठ्नेबित्तिक्कै मोबाइल खोल्ने आदत हानिकारक
काठमाडौं। अनुसन्धान भन्छ–८० प्रतिशत मानिस निद्रा खुल्नेबित्तिक्कै मोबाइल खोल्छन्।

सामाजिक सञ्जाल वा मेसेजहरुमा विभिन्न नकारात्मक सूचना वा तस्बिर हुन सक्छन्। यसले मानिसको शरीरका साथै दिमागमा असर पार्छ।

यसरी मोबाइलले मानिसमा स्ट्रेस दिइरहेको छ। मोबाइल नहुँदा पनि दुनियाँ चलिरहेकै थियो। त्यसैले आदत बदल्नु हितकर रहेको शोधकर्ताहरु बताउँछन्।

उनीहरुका अनुसार मोबाइल तकियामुनि होइन, अलि टाढा राख्नुस्, उठ्नासाथ मनतातो पानी पिउनुस्, केहीबेर योग गर्नुस्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्