आठ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्यो <p>काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आठ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। यीमध्ये सान्जेन जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।</p> <p>यस्तै युनाइटेड फाइनान्स, किसान लघुवित्त, वोमि माइक्रोफाइनान्स, एनआईसी एसिया लघुवित्त, अजोड इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्