काठमाडौं। डडेलधुरामा उत्पादित जुनारको बजार खोज्दै किसान काठमाडौंसम्म आइपुगेका छन्। जिल्लामा उत्पादन भएको जुनारको बजारीकरणका लागि किसान काठमाडौँ आइपुगेका हुन्।

आज डडेलधुराका जुनार उत्पादक किसानले कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याललाई भेटेर उत्पादन र बजारीकरणमा सहयोग गरिदिन आग्रहसमेत गरेका छन्। 
 

" /> काठमाडौं। डडेलधुरामा उत्पादित जुनारको बजार खोज्दै किसान काठमाडौंसम्म आइपुगेका छन्। जिल्लामा उत्पादन भएको जुनारको बजारीकरणका लागि किसान काठमाडौँ आइपुगेका हुन्।

आज डडेलधुराका जुनार उत्पादक किसानले कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याललाई भेटेर उत्पादन र बजारीकरणमा सहयोग गरिदिन आग्रहसमेत गरेका छन्। 
 

"> जुनारको बजार खोज्दै डडेलधुराका किसान काठमाडौंमा: Dekhapadhi
जुनारको बजार खोज्दै डडेलधुराका किसान काठमाडौंमा <p style="text-align: justify;">काठमाडौं। डडेलधुरामा उत्पादित जुनारको बजार खोज्दै किसान काठमाडौंसम्म आइपुगेका छन्। जिल्लामा उत्पादन भएको जुनारको बजारीकरणका लागि किसान काठमाडौँ आइपुगेका हुन्।</p> <p style="text-align: justify;">आज डडेलधुराका जुनार उत्पादक किसानले कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याललाई भेटेर उत्पादन र बजारीकरणमा सहयोग गरिदिन आग्रहसमेत गरेका छन्।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्