कैलालीमा बढ्यो तोरीको उत्पादन <p>काठमाडौं। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष कैलालीमा तोरीको उत्पादन बढेको छ। औसतमा तोरी प्रतिहेक्टर १० क्विन्टलसम्म उत्पादन हुने गर्छ।</p> <p>कैलालीमा गत वर्ष प्रतिहेक्टर ६ क्विन्टलका दरले तोरी उत्पादन भएकामा यसवर्ष बढेर प्रतिहेक्टर १२ क्विन्टलसम्म उत्पादन भएको केन्द्रले जानकारी दिएको छ।</p> <p>गत वर्ष तोरीखेती भएको हिउँदे मौसममा अधिक वर्षा हँुदा तोरीसँगै अन्य बालीको उत्पादनमा कमी आएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्