चियाको पहिलो टिपाइ सुरु, उत्पादन बढ्दो
<p>इलाम। चियाको पहिलो टिपाइ सुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । </p>
<p>‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ । सधैभन्दा यसवर्ष चियाको परिमाण बढेको अनुमान रहेको देउमाई नगरपालिकाका उद्यमी सोम शर्माले बताउछन् । </p>
<p>चैतको पहिलो सातादेखि चियाको पहिलो टिपाइ सुरु हुन्छ । फागुन मध्याह्नदेखि अन्त्यसम्ममा आकाश पानी परेमा चियाको उत्पादन बढ्छ ।</p>
प्रतिक्रिया दिनुहोस्