केराउ आयातका लागि १५ गुणासम्म बढी आवेदन <p>काठमाडौं। केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातका लागि १५ गुणासम्म बढी आवेदन परेको छ।&nbsp;</p> <p>विगत एक वर्षदेखि प्रतिबन्धित ती वस्तुको आयात खुला गर्न यही चैत ९ गतेको मन्त्रिपरिषद्को बैठकले अनुमति दिएको थियो।</p> <p>वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सरकारले तोकेकोभन्दा बढी वस्तु आयात गर्न आवेदन परेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्