ओपेक राष्ट्र तेलको उत्पादन बढाउन सहमत <p>काठमाडौं। अमेरिकाको आग्रहपछि ओपेक राष्ट्रहरू तेलको उत्पादन बढाउन सहमत भएका छन्। ओपेक राष्ट्रले तेलको उत्पादन घटाउँदा तेलको मूल्य अधिक वृद्धि भइरहेको छ।</p> <p>तेल उत्पादक राष्ट्रहरूको समूह उत्पादन बढाउन सहमत बनेपछि कच्चा तेलको मूल्य घट्ने सम्भावना बढेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबलाई तेलको उत्पादन बढाउन अनुरोध गरेका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्