रुरुको आइपीओमा पहिलो दिन नै ४५ लाख कित्ताको आवेदन <p>काठमाडौं। रुरु जलविद्युतको साधारण सेयरमा पहिलो दिन नै २ लाख ९३ हजारको आवेदन परेको छ। ती आवेदककले कम्पनीको ४५ लाख ४२ हजार कित्ता सेयरका लागि आवेदन भरेका छन्।</p> <p>यो भनेको ५४ करोड ५१ लाख रूपैयाँ बराबरको आवेदन हो। कम्पनीले चैत २० गतेदेखि ५ लाख ७७०६ कित्ता सेयर निष्कासन गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्