काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रूपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन्। आज भएको सहमतिअनुसार कर्णाली सरकार र महासंघले संयुक्त रूपमा सम्मेलन आयोजना गर्ने भएका हुन्।
कार्यक्रममा अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउँदै सरकारले त्यसका लागि सहजीकरण गरिदिनुपर्ने बताए। कृषि, पर्यटन, जडिबुटी, जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्ने समेत अध्यक्ष गोल्छाले बताए।
" />

">
महासंघसँग मिलेर कर्णाली सरकारले लगानी सम्मेलन गर्ने: Dekhapadhi
महासंघसँग मिलेर कर्णाली सरकारले लगानी सम्मेलन गर्ने
<p style="text-align: justify;">काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रूपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन्। आज भएको सहमतिअनुसार कर्णाली सरकार र महासंघले संयुक्त रूपमा सम्मेलन आयोजना गर्ने भएका हुन्।</p>
<p style="text-align: justify;">कार्यक्रममा अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउँदै सरकारले त्यसका लागि सहजीकरण गरिदिनुपर्ने बताए। कृषि, पर्यटन, जडिबुटी, जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्ने समेत अध्यक्ष गोल्छाले बताए।</p>